• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: चुप...


पत्नीको अनुपस्थितीको फाइदा उठाएर
पतिले एकदिन घरमा एउटी महिलालाइ
लिएर आए ।tl।
.
भोलिपल्ट ती महिला गए पछि आफनो
नोकरलाइ पचास रुपैया दिएर चुप रहनु भने।.
.
उक्त पचास रुपैया मालिकलाइ
नै फर्काउदै नोकरले भन्यो,
.
"सय रुपैया दिनोस हजुर । मालिकनीले त सय
रुपैया दिनु हुन्थ्यो